अब अनलाइनबाटै व्यक्तिगत स्थायी लेखा (PPAN), कसरी लिने ? || Business Partner Nepal.

अब अनलाइनबाटै व्यक्तिगत स्थायी लेखा (PPAN), कसरी लिने ?

1) IRD को वेभसाइट https://ird.gov.np खोल्नुहोस्

2) Registration (PAN,VAT, Excise)भित्र रहेको Application for Registration मा क्लिक गर्नुहोस् ।

3) Username, Password लगायतका विवरण भरी Personal PAN मा चिनो लगाउनुहोस्। 

4) कुन कार्यालयबाट PPAN लिने हो सो कार्यालय छानी OK मा क्लिक गर्नुहोस् ।

5) Continue मा क्लिक गरेपछि सम्पूर्ण विवरण भर्नुहोस् ।

6) Submit पछि मोबाइल र इमेलमा OTP आउने छ ।

7) OTP भर्नुहोस्, Verify भएपछि मोबाइल र इमेलमा PAN आउने छ ।

8) कार्यालयबाट Verify भएपछि विवरण भर्दाकाे Login बाट  प्रिन्ट गर्ने व्यवस्था समेत गरिएकाे छ ।



सहयाेगकाे लागी हामीलाइ सम्झनुहाेस ।


Post a Comment

1 Comments

Comments

close