नेपाल एसबिआई बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले जुनियर एसिस्टेन्ट पदका लागि काठमाडौभित्र र बाहिरका विभिन्न शाखाहरुका लागि समेत गरी २२७ जना कर्मचारीको माग गरेको हो ।
कम्तिमा व्यवस्थापन संकायमा स्नातक गरेको हुनुपर्ने छ । बैंकले अनुभव नभएकाको लागि पनि बैंकमा जागिर खाने अवसर दिएको छ । तर अनुभव भएकालाई विषेश प्रथामिकता दिने बैंकले जनाएको छ ।
ईच्छुक तथा योग्ता पुगेका नेपाली नागरिकहरुले जनवारी नौ भित्र दरखास्त दिईसक्नुपर्ने छ ।
More Details: Click here
0 Comments