अब अनलाइनबाटै व्यक्तिगत स्थायी लेखा (PPAN), कसरी लिने ?
1) IRD को वेभसाइट https://ird.gov.np खोल्नुहोस्
2) Registration (PAN,VAT, Excise)भित्र रहेको Application for Registration मा क्लिक गर्नुहोस् ।
3) Username, Password लगायतका विवरण भरी Personal PAN मा चिनो लगाउनुहोस्।
4) कुन कार्यालयबाट PPAN लिने हो सो कार्यालय छानी OK मा क्लिक गर्नुहोस् ।
5) Continue मा क्लिक गरेपछि सम्पूर्ण विवरण भर्नुहोस् ।
6) Submit पछि मोबाइल र इमेलमा OTP आउने छ ।
7) OTP भर्नुहोस्, Verify भएपछि मोबाइल र इमेलमा PAN आउने छ ।
8) कार्यालयबाट Verify भएपछि विवरण भर्दाकाे Login बाट प्रिन्ट गर्ने व्यवस्था समेत गरिएकाे छ ।

सहयाेगकाे लागी हामीलाइ सम्झनुहाेस ।
1 Comments
Print garna ta mildaina ta???
ReplyDelete