थप २४ जनामा कोरोना संक्रमण, यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ || Business Partner Nepal.

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
नेपाल सरकारकाे सुचना अपडेटकाे लागि VIBER Group 

CORONA LIVE UPDATE : 

नेपाल तथा विश्वभर कोरोनाभाइरस (Covid-19) का केसहरू


Post a Comment

0 Comments

Comments

close