Notice to all account holder of Employee Provident Fund
कोषले आफ्ना सञ्चयकर्ताहरूलाई सरल, सहज तथा शिघ्र सेवा प्रदान गर्न सुचना प्रविधिमा आधारित रही सेवा प्रवाह प्रक्रियामा निरन्तर सुधार गरिरहेको परिप्रेक्षमा हालै थप आधुनिक प्रविधिहरूको उपयोग गरी सेवा प्रवाहमा गुणात्मक सुधार गर्दै लगिएको व्यहोरा सगौरव जानकारी गराउँदै सो बाट लाभान्वित हुन हार्दिक अनुरोध गर्दछौ ।
कर्मचारी सञ्चय कोष
सञ्चयकर्ता सेवा विभाग, ठमेल, काठमाण्डौ
Source: Employee Provident Fund, Thamel, Nepal
0 Comments