काेराेना संक्रमित ६७५ पुगे, काठमाण्डाै सहीत अाज ७२ जना थपिए || Business Partner Nepal.

थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौंमा धनुषामा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।




नेपालको पछिल्लो तथ्यांक

अपडेट गरिएको:

४८८८७

PCR परिक्षण गरिएको

९००२६

RDT परिक्षण गरिएको

४८२१२

संक्रमण नदेखिएको (PCR)

६७५

संक्रमण देखिएको (PCR)

३९८०४

क्वारेन्टाइनमा

५१३

आइसोलेसनमा

८७

निको भएको

मृत्यु भएको

Post a Comment

0 Comments

Comments

close