राजाको तस्बिर भएको नोट प्रयोगमा (काराेबारमा) रोक, अवदेखि राजाको तस्बिर भएको नोट ग्राहकले लिन नपाउने/ग्राहक लाइ दिन नपाउने ।


राजाको तस्बिर भएको नोट पनि प्रयोगमा(काराेबारमा) रोक, अवदेखि राजाको तस्बिर भएको नोट ग्राहकले काराेबार गर्न नपाउने भएकाे छ । राष्ट्र बैंकले निकालेकाे सफा नाेट निति सम्बन्धमा जारी गरेकाे सुचना अनुसार राजाकाे तस्बिर भएको नोट ग्राहकले काराेबार गर्न नपाउने साथै निम्नानुसारकाे कार्य गर्नकाे लागी इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाइ निर्देशन जारी गरेकाे छ ।



Post a Comment

0 Comments

Comments

close