सेन्चुरी बैंकले पनि बढायो ब्याजदर, मुद्दतिमा १२.५० प्रतिशत ||Business Partner Nepal.

सेन्चुरीले ६ महिनादेखि १ वर्षसम्मको मुद्दतिमा १२.५०% ब्याजदर दिने भएको छ । यसका लागि न्यूनतम मौज्दात १ लाख रुपैयाँ हुनुपर्नेछ । यसैगरी, ३ देखि ६ महिनाको मुद्दति निक्षेपमा पनि बैंकले १२% ब्याजदर दिने भएको छ । यसमा पनि न्यूनतम ब्यालेन्स १ लाख रुपैयाँ हुनुपर्नेछ ।

Post a Comment

0 Comments

Comments

close