दुबई ,कतार ,कोरियन,कुवेती,बहराइन र मलेसियाको पैसाको मुल्य बढ्यो ||Business Partner Nepal.

जेठ ३०, काठमाडौं ।आज नेपाल राष्ट्र बैंकले  तोकेको विनिमय दर अनुसार युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३२ पैसा र विक्रिदर २९ रुपैयाँ ४८ पैसा तोकेको छ । कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५७ पैसा र विक्रिदर २९ रुपैयाँ ७४ पैसा छ ।एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७१ पैसा र विक्रिदर २८ रुपैयाँ ८७ रुपैयाँ रहेको छ ।मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा र विक्रिदर २७ रुपैयाँ १४ रहेको छ ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९७ पैसा र विक्रिदर १० रुपैयाँ ०३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५६ रुपैयाँ ३७ पैसा छ भने विक्रिदर ३ सय ५८ रुपैयाँ ३५ पैसा रहेको छ । 

बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ०५ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ६३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


Post a Comment

0 Comments

Comments

close