नेतृत्व परिबर्तन पछी ज्योति बिकास बैंक को प्रगति पनि परिबर्तन

कुनै बेला धरायसी अबस्थामा पुगेको बैंक पछिल्लो समएमा निकै सुधारिएको छ | बैंक ले निक्षेप संकलन र कर्जा प्रवाहमा फड्को मार्नु को साथै खुद नाफा समेत बढाउदै लगेको छ |

विवरण यस प्रकार छ :-


युवा बैंकर मनोज ज्ञवाली प्रमुख कार्यकारी भएर बैंक चलाएपछि बैंक ले प्रगति गरेको छ |साथै  नेपाल रास्ट्र बैंक ले तोकेको दुई अर्बको चुक्ता पुजी पनि पुरा गरिसकेको छ |

Post a Comment

0 Comments

Comments

close