समानुपातिक मतपरिणाम शुक्रबार बिहान ९ बजेसम्म यस्तो छ

मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा छ । नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

शुक्रबार बिहानसम्म समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मतपरिणाम यस्तो छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले         :२९५३०००
नेपाली काँग्रेस                            :२८७४४००
नेकपा माओवादी केन्द्र                :११८५४१०
संघीय समाजवादी फोरम, नेपाल  :४१८७०४
राष्ट्रिय जनता पार्टी नेपाल            :३८१९१५
विवेकशील साझा पार्टी               :१९७३५९
राष्ट्रिय प्रजातन्त्र पार्टी                  :१८८३३२
नयाँ शक्ति पार्टी नेपाल                :७५६३९
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक :७४६३९
नेपाल मजदुर किसान पार्टी           :५२६३६
अन्य                                         : ३१८३९७



Post a Comment

0 Comments

Comments

close