मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा छ । नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
शुक्रबार बिहानसम्म समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मतपरिणाम यस्तो छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले :२९५३०००
नेपाली काँग्रेस :२८७४४००
नेकपा माओवादी केन्द्र :११८५४१०
संघीय समाजवादी फोरम, नेपाल :४१८७०४
राष्ट्रिय जनता पार्टी नेपाल :३८१९१५
विवेकशील साझा पार्टी :१९७३५९
राष्ट्रिय प्रजातन्त्र पार्टी :१८८३३२
नयाँ शक्ति पार्टी नेपाल :७५६३९
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक :७४६३९
नेपाल मजदुर किसान पार्टी :५२६३६
अन्य : ३१८३९७

0 Comments