Public information on remedicivir drugs (रेम्डेसिभिर औषधी सम्वन्धमा सार्वजनिक सूचना ) || Business Partner Nepal.

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई Health Emergency and Disaster Management Unit (HEDMU) स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र Health Emergency Operation Center (HEOC) रेम्डेसिभिर औषधी सम्वन्धमा सार्वजनिक सूचना |


कोभिड १९ को उपचारका लागि हालसम्म कुनैपनि प्रमाणित रूपमा सिफारिस भएको औषधि छैन। कोभिड-१९ उपचार गर्ने क्रममा अस्पतालहरूबाट चिकित्सकहरूले रेम्डेसिभिर औषधी सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले ल्याएको रेम्डेसिभिर औषधिहरू सम्बन्धित कोभिङ अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाण सहित आयन हेल्थकेयर, कुपण्डोल, यूएनपार्कका डा. अबुल अन्सारी ९८००५५५९१०, सुवास ९८१०१९४४१६, बिमल ९८४१५०६३७०, कमल ९८५११२४६३९, ९८५११२४६३९ बाट प्रति भाएल चार हजार नौ सय रुपैयाका दरले खरिद गरी उपलब्ध हुने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।


डा. समिरकुमार अधिकारी

सह-प्रवक्ता




मास्क लगाओ भौतिक दुरी कायम गरौं
बेलाबेलामा साबुनपानीले हात घोऔं

"जनस्वास्थ्यका मापदण्डहरुको कडा रुपमा पालना गरौं, गराऔं र कोभिडको संक्रमणबाट बचौ बचाऔं"

Post a Comment

0 Comments

Comments

close