E-sewa Remittance ले जापान बाट सेवा शुरू गर्यो || Business Partner Nepal.

ई-सेवा रेमिटान्स ले जापान बाट पैसा प्राप्तगर्ने र पठाउने सेवा सुरु गरेको छ |सुरुवाती चरणमा जापानबाट सेवा दिन सुरु गरेपनि भबिस्यमा विश्व भर सेवा विस्तारगर्ने लक्ष राखेको छ | जापानको World Family Remit मार्फत पैसा नेपाल पठाउन सकिने जानकारी गराएको छ |

बिस्तृत जानकारीको लागि तलको लिंक मा थिच्नुहोस |

E-Sewa Remittance

World Family Remit

Post a Comment

0 Comments

Comments

close