नेपालबाट युरोप अमेरिका जादाँ लैजानु पर्ने चिजहरु || Business Partner Nepal.

नेपालबाट युरोप अमेरिका जादाँ लैजानु  पर्ने चिजहरु ||
जाडो मौसममा आउदै हुनुहुन्छ भने;
१) ल्यापटप-१, Earphone-२
२) जिन्स पाइन्ट(कालो)-३
    सिलाएको कपडाको पाइन्ट-२
३) ट्रयाक सुट(सुरुवाल सहित)-३
४)टिसर्ट(बाहिर जादा)-४/५
    कामको लागि कालो टिसर्ट -२/३
५) जुत्ता(Partywear)-१
    Sports जुत्ता(adidas/nike,etc) खुट्टा सजिलै छिराउन मिल्ने(तुना नभएको )-३
६) चप्पल( simple, घर भित्र लगाउन मिल्ने)-१
    किचेन शु-१
    magic Type को १
७) मोजा- बाक्लो-४/५ जोड , पातलो-८/१० जोड( हराउन सक्छ)
८) चस्मा- sunglasses-२, मन्जन,ब्रस-३,२
९) पन्जा/गलबन्धी - २/२, बेल्ट-२, पर्स-१, घडी-२
१०) टोपी-२, तेल-२, काइयो-१, परफ्युम-४/५, दारी काट्ने म्यासिन-१
११) सर्ट-सेतो, कोट च्वाइस अनुसारको 
१२) ज्याकेट- एकदमै बाक्लो, घुडा-घुडा आउने-१
                  - ठिक्कको-२
                   - पातलो/ windcheater-२
                   -जिन्सको-१
१३) Underwear-१०/१५,थर्मो-कोट-२
१४) Vest-८/१०
१५) साइड ब्याग-१             

Post a Comment

0 Comments

Comments

close