नेपालको अर्थतन्त्र अण्डरग्राउण्ड अर्थतन्त्रबाट सुचारू चलेको हो|| Business Partner Nepal.


नेपालको अर्थतन्त्र अण्डरग्राउण्ड अर्थतन्त्रबाट सुचारू चलेको हो-
१. सुन तस्करी।
२. रक्तचन्दन तस्करी।
३. जग्गादलाली।
४. बैदेशीक रोजगारी दलाली र सिन्डिकेट।
५. यातायात सिन्डिकेट रोडपर्मिट लुट।
८. चिकित्या शिक्षा माफियाकरण।
६. शैक्षिक माफियाकरण। ७. मानव वेचविखन र तस्करी।
१०. प्रोजेक्ट प्रमुख र मालदार कार्यालय र प्रोजेक्टमा कर्मचारी सरूवा नियुक्तमा प्रि/पोष्ट कमिशनिकरण।
९. निर्माण ठेक्कापट्टा सिन्डिकेट र प्रिपोष्टपेड कमिशनिकरण ११. राजनीतिक नियुक्तिमा कमिशनिकरण।
१४. कर असुलीमा लुट।
१२. मुर्ति र पुरातात्विक वस्तु र गहना चोरी तस्करी। १३. भंसार न्युनविजकीकरण र बजार छाडाकरण।
१५. राज्यका प्रमूख अंगहरूबीच सॉठगाठ र कानुनको अपव्याख्या र राष्ट्रलाई खरिबौं नोक्सान पार्ने तर लुटेराको हक सम्बर्धन गर्ने जवाफदेहीबिहीन फैसला प्रणाली।
१६. कमसल धीतो माथि मनग्गे ऋण लगानी गरेर निक्षेपकर्ताको विचल्लीकरण। १७. सरकारका आयोगहरूबाट धमाधम करमिनाहाकरण १८. अन्य ...
सरकार आउछन् जान्छन् तर यिनको खॉडो जाग्न कहिले कमी भएन !
यसरी नै मुलुक दशकौंसम्म निर्वाध चल्न पाए पछि, सबैको घरभान्सा सुचारू हुने भएपछि के को समस्या रह्यो ? टनटन र गनगन किन गर्नुपर्यो र!


Post a Comment

0 Comments

Comments

close