2075/076 Budget Highlight (2075/076 बजेट हाइलाइट) || Business Partner Nepal.

१३ खर्ब १५ अर्ब रुपैया को बजेट 

१.शैक्षिक प्रमाणपत्र राखेर न्यूनतम ब्याजदरमा ७ लाख सम्म ऋण 
२.२ वर्ष भित्रमा साक्षर नेपाल घोसणा गरिने 
३. स्नाकोत्तर पढ्ने बिद्यार्थीलाई अनिबार्य इन्टर्नशिप 
४. ग्रामिण क्षेत्रका गम्भीर बिरामीको उद्दारको लागि एअरएम्बुलेन्स 
५. सामाजिक सुरक्षा समुहमा पर्ने व्यक्तिले दोहोरो सुबिधा लिन नपाउने 
६. साना किसान सहकारीबाट किसान ले लिएको सम्पूर्ण ऋण मिनाहा 
७. कम्पनि मार्फत मात्रै घर जग्गा खरिद बिक्रि गर्न पाइने 
८. सिंचित र उत्पादन योग्य जमिन खण्डिकरण गरिने 
९. नेपाल भ्रमण बर्ष २०२० घोसणा साथै २० लाख पर्येटक भित्र्याईने 
१०. सबै स्थानिय तहमा एउटा हेलिप्याड 
११. पश्चिम सेती जलबिद्युत परियोजना नेपाल आफैले बनाउने 
१२. बुडी गण्डकी परियोजनाको मुआब्जा वितरण तिब्र बनाइ निर्माण अगाडी बढाउने 
१३. बिद्युत नियमन आयोग गठन गरिने साथै जलविद्युत कम्पनीको नियमन गरिने 
१४. सडक प्रयोग गरे बापत कर तिर्न्नै पर्ने बेबस्था गरिने 
१५. सबै निर्बाचन क्षेत्रमा निर्बाचित संसद्को योजना छनौट मा ४ करोड बजेट परिचालन गरिने 
१६. १ अर्ब भन्दा बढी पुंजी रहेको उत्पादनमुलक कम्पनीले पब्लिक कप्मानी मा परिणत भइ सेयर मा सुचिकृत हुनु पर्ने
१७. लाइसेन्स प्रदेश बाट जारि तथा नबिकरण गरिने 
१८. काठमान्डू मा केबलकार तथा मोनोरेल 
१९. प्रत्येक प्रदेशमा ब्यापारिक नाका बनाइने 
२०. आगामी आर्थिक बर्षमा नौबिसे नागढुंगा , कोटेशोर सुर्यविनायक सुरुंग मार्ग निर्माण 
२१. खेलकुद लाइ २ अर्ब , प्रत्यक प्रदेश मा रंगशाला 
२२. ३ हजार मेगावाटको आयोजनामा सर्वसाधारण लाइ शेयर 
२३. रास्त्रसेवक र विदेशमा रहेका नेपालीको लगानीमा बिजुली आयोजना बनाईने 
२४. हवाई क्षेत्र मा १९ अर्ब बजेट 
२५. देश भरमा ७ ओटा सुरुङ मार्ग 
२६. ३ बर्ष मा रानीपोखरी र धरहरा निर्माण गरिसक्ने 
२७. सार्बजनिक स्थलमा स्मार्ट सौचालय बनाइने
२८. गरिब लाइ आधारभूत उपभोग्य बस्तु खरिद मा अनुदान
२९. निजि क्षेत्र को सहकार्ये मा प्रत्येक प्रदेशमा एक औधोगिक क्षेत्र निर्माण गरिने
३०. औधोगिक क्षेत्र को निर्यात मा ५ % अनुदान दिईने
३१. प्रधानमन्त्री रोजगार कार्येक्रम मा ३ अर्ब बजेट
३२. ७० वर्ष माथिका नागरिक को लागि १ लाख को स्वस्थ बिमा
३३. कृषि तथा पशु पालन बिमाको ७५% प्रिमियम सरकारले ब्येहोरने
३४. शिक्षा क्षेत्र मा १ खर्ब ३५ अर्ब
३५. ५ लाख जना लाई रोजगारी
३६. गाडी र मोटरसाइकल मा कर बृधि
३७. पत्रकार दुर्घटना बिमाको लागि अनुदान को बेबस्था

बजेटको पूर्णपाठ

Post a Comment

0 Comments

Comments

close