बोनस घोषणा गर्ने ८ जलविद्युत कम्पनीहरु

आर्थिक वर्ष २०७३/७४ सालको नाफाको आधारमा लाभांश प्रस्ताव गर्नेमा ८ ओटा जलविद्युत कम्पनी रहेका छन् ।

यी ८ जलविद्युत कम्पनी मध्ये सबैभन्दा बढी वोनस शेयर प्रस्ताव गर्नेमा चिलिमे हाइड्रोपावर रहेका छ । जलविद्युत कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव साधारण सभाबाट समेत पारित भैसकेको छ ।

 बोनस घोषणा गर्ने कम्पनीहरु









Post a Comment

0 Comments

Comments

close