४ वर्षे ब्याचलर इन एजुकेशन (बी.एड) दोस्रो वर्षकोपरीक्षाफल प्रकाशित- 4 Years B.ed -Second Year Result Published.


काठमाडौं / त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४ वर्षे ब्याचलर इन एजुकेशन (बी.एड) दोस्रो वर्षको नतिजा प्रकाशित गरेको छ ।
बी.एड दोस्रो वर्षको परीक्षामा उत्तीर्ण हुने कुल विद्यार्थी संख्या १६.८२ प्रतिशत छ । परीक्षामा सहभागी १६ हजार ५ सय ७ विद्यार्थीमध्ये जम्मा २ हजार ७ सय ७८ विद्यार्थी परीक्षामा उत्तीर्ण भएका छन् ।
विद्यार्थीले नतिजाhttps://tu.edusanjal.com/ मा हेर्न सक्छन् ।

Post a Comment

0 Comments

Comments

close