Nepal Rastra Bank (NRB) asked for suggestions for Monetary Policy 2078/079.

 Nepal Rastra Bank (NRB) asked for suggestions for Monetary Policy 2078/079

नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि आफ्ना राय/सुझावहरु यस बैंकको आर्थिक अनुसन्धान विभागको इमेल monetarypolicy@nrb.org.np वा निम्न ठेगानामा उपलब्ध गराई सहयोग गर्नुहुन अनुरोध छ।

नेपाल राष्ट्र बैंक

आर्थिक अनुसन्धान विभाग

बालुवाटार, काठमाडौं फोनः ०१-४४१७४९७, फ्याक्सः ०१-४४३३३६५





Post a Comment

0 Comments

Comments

close