स्नातकतहतीनबर्षे एलएल.बी. दोस्रो बर्षको नियमिततर्फको परीक्षादिने परीक्षार्थीहरूकोलागिमात्र परीक्षाआवेदनफारम भर्ने सूचना (LLB Second year Exam form notice)|| Business Partner Nepal.

त्रिभुवनविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालनहुनस्नातकतहतीनबर्षे एलएल.बी. दोस्रो बर्षकोपरीक्षादिने नियमिततर्फका मात्रपरीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसका परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमामिति२०७६ सालपौष १६गते देखि मिति२०७६ साल माघ १५गतेसम्म नियमितशुल्कमा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ताभित्र२०७६ साल माघ २२गते सम्म परीक्षाआवेदनफारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचनाप्रकाशित गरिएको छ ।

१) परीक्षाफारम सम्बन्धमाः

क) परीक्षाआवेदनफारम स्वयं विद्यार्थीले भरी सबै प्रक्रिया पु¥याई आफैंले सम्बन्धितकार्यालयमाबुझाउनुपर्नेछ । यसमाअन्यथाहुनगएमात्रि. वि. प. नि. का. जवाफदेहीहुनेछैन । 

ख) परीक्षार्थीहरूले त्रि. वि. रजिष्ट्रेशन नं. परीक्षाआवेदनफारममाअनिवार्यरुपमाउल्लेख गर्नुपर्नेछ ।

ग) परीक्षाआवेदनफारम भर्नको लागिहालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रतिफोटो आवश्यक पर्नेछ । 

घ) परीक्षा संचालनअवधि सम्म प्रवेशपत्रप्रतिलिपिलिनु परेमा परीक्षाआवेदनफारममाप्रयोग भएअनुसारको फोटो नै पेश गर्नुपर्नेछ । 

ङ) परीक्षार्थीको परीक्षाआवेदनफारम क्याम्पसले यस कार्यालयमाबुझाउनु अगाडि विद्यार्थीले भरेका प्रत्येक परीक्षाआवेदनफारम र फोटोमा समेत पर्ने गरी क्याम्पस प्रमुखले अनिवार्य रुपमा दस्तखत गर्नुपर्नेछ ।

च) परीक्षादिएको पहिलो पटकको सक्कललब्धाङ्कपत्रको फोटोकपी परीक्षाआवेदनफारम साथै पेस गर्नु पर्नेछ ।

छ) उपत्यकाभित्रकाक्याम्पसहरूले पहिलो म्याद सकिएको २दिनभित्र नै परीक्षा दस्तुर रकमबुझाएको बैंक भौचर अनिवार्य रुपमाबनाउन पर्ने छ । उक्तबैंकको भौचर बनाएको २ दिनभित्रअनिवार्य रुपमात्रि.वि.प.नि.का. बल्खुमा परीक्षाआवेदनफारम बुझाई सक्नुपर्नेछ । 

ज) काठमाण्डौ उपत्यकाबाहिरका क्याम्पसहरूले पनि२दिनभित्र परीक्षा दस्तुर रकमबुझाएको बैंक भौचर बनाई सक्नुपर्नेछ र ४ दिनभित्र परीक्षाआवेदनफारम उक्तभौचर सहित सम्बन्धित क्षे.प.नि.का.मा  र मध्यमाञ्चल क्षेत्रकाक्याम्पसहरूले प. नि. का बल्खुमाअनिवार्य रुपमाबुझाई सक्नुपर्नेछ ।

झ) क्याम्पसहरूले दोब्वर दस्तुरको म्याद सकिएको भोलिपल्टै परीक्षाशुल्कको बैंक भौचर बनाई उपत्यकाभित्रकाक्याम्पसहरूले २ दिनभित्र र उपत्यकाबाहिरका क्याम्पसहरूले ४ दिनभित्रअनिवार्यरुपमा सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा परीक्षाआवेदनफारम बुझाइ सक्नुपर्नेछ ।

२) परीक्षाशुल्कगत सालअनुसारनै हुनेछ ।

३) परीक्षाशुल्कबुझाउने सम्बन्धमा :

क) काठमाण्डौ उपत्यकाभित्रकाक्याम्पसहरूले परीक्षाशुल्कत्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको ने. बैं. लि. एक्टेन्सन काउन्टर बल्खुको आम्दानीखाता नं. ०४५११६०००९९११०००००१० मा अथवाग्लोबल आईएमई बैंक लिमिटेडको एक्टेन्सन काउन्टर बल्खुको आम्दानीखाता नं. ०५०१०१००००५०० मा परीक्षा सम्बन्धीशुल्कहरू जम्मा गरेको बैंक भौचर सहित परीक्षाफारम यस कार्यालयमा पेश गर्नुपर्नेछ ।

ख)  क्षे. प. नि. का. विराटनगर क्षेत्रकाक्याम्पसहरूले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्कत्रि.वि.क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगर च. हि. नं. १०४००१००९२२१२००००००१ नेपाल बैंक लिमिटेड, बजारअड्डाशाखा, विराटनगरमा रकमबुझाएको बैंक भौचर परीक्षाआवेदनफारम साथै अनिवार्य रुपमाबुझाउनु पर्नेछ ।

ग) क्षे. प. नि. का. नेपालगञ्ज क्षेत्रकाक्याम्पसहरूले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्कत्रि.वि.क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, नेपालगञ्ज को च. हि. नं. २१०१०१०००००७६ ग्लोबल आइ. एम. इ. बैंक लिमिटेड, त्रिभुवन चोक बाँकेमा रकमबुझाएको बैंक भौचर परीक्षाआवेदनफारम साथै अनिवार्य रुपमाबुझाउनु पर्नेछ ।

घ) क्षे. प. नि. का. पोखरा क्षेत्रकाक्याम्पसहरूले परीक्षा सम्वन्धी सम्पूर्ण शूल्कत्रि.वि. क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय, पोखराकोे च. हि. नं. ०९१००१०११०१३४००००००१ नेपाल  बैंक लिमिटेड बगर शाखा,पोखरामा रकमवुझाएको बैंक भौचर परीक्षाआवेदनफारम साथै अनिवार्य रुपमावुझाउनु पर्नेछ ।

ङ) क्षे. प. नि. का. अत्तरियाको हकमाक्याम्पसहरूले परीक्षा सम्वन्धी सम्पूर्ण शूल्ककाठमाण्डौ त्रि.वि .प.नि.का.वल्खु परीसरमा रहेको नेपाल बैंक लिमिटेड आम्दानीखाता नं. ०४५११६०००९९११०००००१० मा अथवाग्लोवल बैंक लिमिटेडको आम्दानीखाता नं. ०५०१०१००००५०० मा परीक्षा सम्बन्धीशुल्कहरू नगदजम्मा गरी बैंक भौचर सहित परीक्षाफारम यस कार्यालयमा पेश गर्नुपर्नेछ ।

द्रष्टब्य :

१) एयर डकुमेन्ट, हुलाकवा कुरीयरद्वारा पठाइएका फारमहरू यस कार्यालयले कुनै पनिहालतमाबुझ्ने छैन ।

२)त्रिभुवनविश्वविद्यालय संगठन तथा शैक्षिकप्रशासन समवन्धीनियम २०५० को वुँदा नं.२१७अनुसार जुन    परीक्षामा सम्मिलतहुने हो सो परीक्षाको लागि योग्य ठहरिएकाविद्यार्थीलाई मात्र परीक्षार्थीको रुपमा परीक्षाफारम भराउनु पर्नेछ । अयोग्य परीक्षर्थीलाई परीक्षाफारम भराएमात्यस्तो फारम भराउने पदाधिकारी, कर्मचारीलाई विभागीय  कारबाहीहुनेछ ।

यो सूचनात्रि. वि. website: www.tuexam.edu.np मा हेर्न सकिन्छ ।

परीक्षा नियन्त्रक

Post a Comment

0 Comments

Comments

close