राजस्व कार्यालय तथा बैंक खुला रहने सम्बन्धि जरुरी सुचना|| Business Partner Nepal.

मिति २०७५ पौष २८ गते शनिवारका दिन करदाताहरुलाई विवरण तथा राजस्व दाखिला गर्ने सुविधाको लागि आन्तरिक राजस्व  विभाग अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, राजस्व संकलनको अनुमति पाएका बैंकका शाखा तथा काउन्टरहरु र अन्य बैंकहरु समेत खुला रहने ब्येहोरा सम्बन्धित सबैको लागि जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ |

Post a Comment

0 Comments

Comments

close