उद्योग/व्यवसायहरुलाई सर्वेक्षणका लागि अनुरोध Nepal Rastra Bank (NRB) Request for survey to industries / businesses || Business Partner Nepal.


उद्योग/व्यवसायहरुलाई सर्वेक्षणका लागि अनुरोध ।

कोरोना भाइरस (कोभिड–१९) संकटबाट अर्थतन्त्रमा परेको असर अध्ययन गर्न यस बैंकले उद्योग, व्यवसाय लगायत अर्थतन्त्रका विभिन्न क्षेत्रहरुको प्रतिक्रिया बुझ्ने क्रममा अनलाइन सर्वेक्षण गरिरहेको हुँदा यस बैंकको वेबसाइटको बायाँपट्टि रहेको लिंकमा रहेको सर्वेक्षण फाराम भरी सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।

Request for survey to industries/businesses.

To study the impact of the Corona Virus (Covid-19) crisis on the economy, the bank is conducting an online survey to understand the reactions of various sectors of the economy, including industry and business.


Source: Nepal Rastra Bank

Post a Comment

0 Comments

Comments

close